काठमाडौं। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली हुने, केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि...