काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ र गण्डकीका एक/दुई स्थानमा भने भारी...