मुख्य समाचार
सालिकराम काेइराला/नवलपुर खासगरी तराईका वनमा जबरजस्त लागु गरिएकाे `वैज्ञानिक वन कार्ययाेजना´ तत्काल खारेज गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल(फेकाेफन) का केन्द्रीय सचिव ठाकुर भण्डारीले जाेडदार माग गरेका छन् । उनले संसारमा कतै नभएकाे अवैज्ञानिक पद्धतिलाई नेपालका वन कर्मचारीले `वैज्ञानिक´ नाम...