काठमाडौं, २१ असोज । अब विद्यालय र विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठानहरुको परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित परीक्षा सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले...