लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका वडा न ७ निवासी ७० वर्षीया महिला र अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको...