विमा समितिले कोरोना विमाको भुक्तानी एक हप्ता भित्र दिन विमा कम्पनीहरुलाई निर्देशन दिएको छ । विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना विमाको रकममा भुक्तानी चाडो भुक्तानी दिन निर्देशन गरे सँगै समितिले विमा कम्पनीलाई उक्त निर्देशन दिएको बताउनुभयो...