कावासोती । पुर्व पश्चिम राजमार्गको पुल भाचिए पछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । यातायात अवरुद्ध भए सँगै यात्रुहरुले बाटोमै रात कटाउन पर्ने भएको छ । चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा म.प्र.०३-००१ क ३१६३ नं.को(१८ चक्के टेलर) किलिङ्गर(कच्चा...