कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेत परीक्षण गर्न समेत यो किट प्रभावकारी मान्न सकिन्छ । सामान्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको हुन्छ १ स्ट्रिप प्रेग्नेन्सी टेस्ट...