एजेन्सी : न्युक्लिक एसिड र प्युरिन प्रोटिनबाट युरिक एसिड बन्दछ जो पिसाबबाट बाहिर निस्किरहेको हुन्छ । पिसाबबाट हाम्रो शरीरको विकार तत्वहरु बाहिरिन्छन् तर कहिलेकाहिँ पानीको मात्रा नपुगेर, मृगौलाले छान्न नसकेर युरिक एसिडको मात्रा बढ्छ । हाम्रो शरीरमा प्रोटिनको मात्रा बढि...