किरण भुर्तेलपौष १२ गते । नवलपुर क्षेत्रमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि विभिन्न संघ संस्थाहरु त्यसको न्यूनिकरणको लागि कृयाशील हुन थालेका छन् सचेतना मुलक कार्यक्रम संचालन गर्दा दुर्घटना न्युनिकरण कम गर्न सकिन्छ भन्ने हेतुले यस्ता कार्यक्रम गर्ने गरिएको छ...