माघ १, २०७६ काठमाडौं : सनातन संस्कृतिका अनुयायीहरू बुधबार माघे संक्रान्ति मनाउँदैछन्। माघ १ को बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्ने परम्परा छ। माघे संक्रान्तिमा ब्राम्हण, पुरोहितहरूबाट मैना सुन्ने चलन पनि...