काठमाडौं। कोरोना भाइरसको महामारीका कारण चैतयता स्कूल बन्द भपछि झापाका रिजन सिवाकोटीको औपचारिक अध्ययन अनलाइन कक्षाको भरमा चलिरहेको थियो। १० भदौ सम्म मोबाइलबाट नियमित अनलाइन कक्षा लिएका १४ वर्षे रिजनको औपचारिक सिकाईमा आजकाल आँखाको समस्या बाधक बनिरहेको छ। ...