काठमाडौं : अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावत हुने विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा कार्यक्रम आयोजना गरिएको छ । खड्काले मेहेन्दी कार्यक्रमको तस्बिर फेसबुकबाट सार्वजनिक गर्दै लेखेकि छन् ‘मेहन्दीको रङहरु सँगै खुल्दै छु म,...