मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो। मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ...