काठमाडौँ — नेपाली संगीत क्षेत्रको आकाशमा अर्काे ध्रुव तारा अस्ताएको छ । लोक संगीतका स्रष्टा रत्न बानियाँलाई बुधबार मात्र गुमाएको यस क्षेत्रले बिहीबार फेरि गायक ध्रुव केसीलाई पनि गुमायो । एक दशकदेखि पार्किन्सन रोगसँग लड्दै आएका केसीले ७५वर्षको उमेरमा...