कावासोती (रासस) : साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ नवलपुरको कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा नवलपुरमा रहेको ह्याप्पी एफले नाटक मञ्चनको आयोजना गरेको हो । परिवर्तनको निर्देशन रहेको नाटकमा यही फागुन...