साहित्य/कला
राजन पाण्डे । मानिस विचारशील प्राणी हो। विचार पनि निरन्तरको अध्ययन, तथ्य र तथ्याङ्कहरूको विश्लेषण, तुलना र त्यसको परिस्कारबाट उत्कृष्ट बन्दै जान्छ। मानिसमा विचारहरूको सन्तुलन, विचारहरूको संग्रह, सृजनशीलता, आत्मबोध सकारात्मक चिन्तन नवीन सोच र त्यसको व्यवहारिक प्रयोग को समग्रतालाई...