एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा युरोपमा कोरोना संक्रमण अझ तीव्र हुने चेतावनी दिएको छ। चिसो मौसममा अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ वृद्धि हुने डब्लुएचओको भनाइ छ। डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लगले भने, ‘हामी...