देवचुली/भदौ ११ कोरोना भाईरसबाट पोजेटिभ देखीहालेमा पनि आफु भित्रको सकरात्मक सोचको विकास गर्न सकेमा त्यसलाई सजिलै परास्त गर्न सकीने कुरा नवलपुरका १४ वर्षिय कोरोना सक्रंमीत किशोरी गरिमा पोख्रेलले बताउनुभयो । आज जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकाका...