स्वास्थ्य
सिडियोहरुले के को आधारमा दसैंसम्म निषेधाज्ञा गर्ने धारणा दिँदै हुनुहुन्छ?’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले जनतासँग संवाद गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसका संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा...