(कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४७ नमुना परीक्षण गर्दा ९ जनामा उत्परिवर्तित रुप देखिएको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology