स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट अपिल गरेका हुन् । मंगलबार पत्रकारसँगको कुराकानीमा पौडेलले निपा भाइरस प्राणघातक भएको...
