कावासोती । रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निशुल्क अपरेसन शिविर सन्चालन गर्ने भएको छ । कार्तिक ११, १२ र १३ गते मध्यविन्दु प्रादेशिक अस्पतालमा मोतियाबिन्दुको उपचारका लागि अपरेसन शिविर सन्चालन गर्न लागिएको आईतबार कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी...