Execlusive News
काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को जोखिम कम गर्न भन्दै अहिलेसम्म ४८ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिम रहेका ४८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले निषेधाज्ञा लगाएको जनाएको छ। त्यस्तै...