काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएकाे छ । यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र...