Execlusive News
बुटवल : प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरुद्धमा रुपन्देही संयुक्त सञ्जालले लुम्बिनी क्षेत्र बन्दको आह्वान गरेको छ। सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलमा बन्दको आह्वान गर्दै प्रदेशको राजधानी सार्ने प्रस्तावका विरुद्धमा एकजुट भएर प्रदेश सभा घेराउ गर्नका लागि आह्वान...