काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक मर्मविपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएको भन्दै अधिवेशन बोलाउन माग गरेको हो । कांग्रेसले अध्यादेश संविधानको मर्म विपरीत आएको ठहर...