Execlusive News
काठमाडौँ, पुस २२ गते । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)ले समसामयिक नयाँ विषय थप गर्ने भएको छ । विश्वविद्यालयले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, वास्तु इन्जिनियरिङ तथा आयुर्वेद फार्मेसी विषयको पठनपाठन सञ्चालन गर्ने गरी नीतिगत प्रक्रिया अगाडि बढाएको हो । विश्वविद्यालयका...
