एजेन्सी, १४ फागुन । अमेरिकाको पेन्सिल्भेनियामा एक पंक्षीविद्ले अनाैठाे चरा भेट्टाएका छन् । आधा पोथी र आधा भालेजस्तो देखिने उक्त चराको तस्बिर खिचेर उनी अहिले चर्चामा छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पंक्षीविद्ले...