Execlusive News
कावासोती । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) नेदरल्यान्ड्ससँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको...
