Execlusive News
कावासोती । कावासोतीका स्थानीयले विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् । अत्याधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त भएरहेका बेला कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो पटक पटक विद्युत सेवा खवरुद्ध हुन थालेको भन्दै स्थानीय उपभोक्ताले...
