कावासोती । नवलपुरको बुलिंटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको सिमानामा पर्ने तरंग खोलामा निर्माण सुरु गरेको ६ वर्षपछि बल्ल पक्की पुल निर्माण भएको छ ।२ ५ मिटर लामो पुल एक साताअघि ढलान भएको हो । चितवनको लोहनी एन्ड ब्रदर्श, लोहनी...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology