कावासोती । बाघले आक्रमण गर्दा हुप्सेकोटमा एक जना घाईते भएका छ्न । हुप्सेकोटको त्रिकोण सामुदायिक वनमा घाँस काटन गएका हुप्सेकोट-१ बेलुवाका बर्ष ३८ का दिपेन्द्र शेर्पुन्जा घाईत भएको नवलपुर प्रहरीले जनाएको छ । शुक्रबार बिहान स्थानीय त्रिकोण सामुदायिक वनमा...