कावासोती । खुंखार अपराधीहरूसहित पाँच हजार भन्दा बढी कैदीबन्दी अझै फरार रहेको गृह मन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूमध्ये अझै पाँच हजार १३ जना फरार रहेको बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता...