कावासोती । नवलपुरमा ट्रयाक्टर पल्टिदा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं १५ सिमराको भित्री सडक खण्डमा गिरुबारी खोला तर्ने क्रममा ना ७ त २९६७ नंको ट्रयाक्टर खोलामा पल्टिएको हो । खोलामा ट्र्याक्टर पल्टिदा...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology