Execlusive News
कावासोती । साउन १४ गते पदावधि सकिएका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतका उपभोक्ता समितिहरुको निर्वाचन मिति घोषणा सँगै निर्वाचनको तयारीमा निकुञ्ज र उपभोक्ता समितिहरु जुटेका छ्न । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत पर्ने नवलपुरका ८ वटा उपभोक्ता समितिहरुमा पनि...
