Execlusive News
कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार विनयी त्रिवेणी गाउँपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका ६ सय ८३ विद्यार्थी मध्ये ३ सय ५१ जना अर्थात ५१.३९ प्रतिशत माध्यामिक...