Execlusive News
कावासोती । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलाउन सकिएको छैन। खुलाउने प्रयास जारी रहे पनि निरन्तर एकपछि अर्को पहिरो खसिरहेकाले अहिलेसम्म सडक खुलाउन नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी...
