Execlusive News
कावासोती । नेपाली कांग्रेस नवलपुरका आठ वटा स्थानिय तहका सभापतिहरुले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छ्न । बुधबार कावासोतीमा बसेको स्थानिय तहका सभापतिहरुको बैठकले नेतृत्व परिवर्तन अपरिहार्य भन्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा...