एजेन्सी, ४ असोज । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि लगाएको यौन उत्पीडन आरोपमा निर्देशकले आफ्नो प्रतिक्रिया दिएका छन् । अनुुरागले आफुमाथि लगाएको यौन उत्पीडन आरोप अस्विकार गरेका छन् । निर्देशकले आफ्नो प्रतिक्रियामा सामाजिक सञ्जालको साहारा लिदै ट्विटमा...