शिक्षा
कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार नवलपुरका ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छ्न । शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका...