कावासोती । नवलपुरको कावासोती-१ र देवचुली-१० को लोकाहाखोलामा गण्डकी प्रदेश सरकारले ले स्थापना गर्न प्रस्ताव गरेको लोकाहाखोला औधोगिक क्षेत्र का लागि आवश्यक जग्गाको भोगाधिकार प्रदान गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारलाई पत्राचार गरेको छ । प्रदेश सरकारले गत वैशाख...