काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए । “एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे छ कि छैन ? म पनि देशको प्रधानमन्त्री...