नारायण शर्मा/पूर्वी नवलपरासी गत दुई दिनको वर्षातले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् । इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology