काठमाडौँ — इन्धनको मूल्य बढेसँगै लामाे दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै...