नवलपुर । नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ। घुमघाम गर्ने चलन बढ्न थालेको छ। विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसैँको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै...