कावासोती । नवलपुर उद्योग बाणिज्य संघले घर बाहाल करलाई वर्गीकरण गर्न संघको कार्यक्षेत्र भित्रका पालिकाहरु सग माग गरेको छ । नवलपुर उद्योग बाणिज्य संघको बिहिबार सम्पन्न बैठकले घर बाहालकर स्थानिय तहको हुने भएकोले प्रयोजन आधारमा बर्गीकरण गर्न माग गर्ने...