कावासोती । नवलपुरका स्थानीय पालिकाहरुले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन् । तीन वटा पालिकाले विज्ञप्ती निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् । लामो समयदेखि शिक्षकहरु विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन गरिरहँदा विद्यार्थीको पढ्न पाउने...