कावासोती ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्ने बताएका छन् । शुक्रबार ग्वार्को ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै नवलपरासी पूर्वमा रहेको धौवादी फलाम कारखाना सञ्चालनमा ल्याइने बताएका हुन् । ‘हामी धौवादी फलाम...