नवलपरासी,६ कार्तिक निरन्तर विरामीका लागि सेवा थपिदै आएको जिल्लाको पृथ्वीचन्द अस्पतालमा अब देखी एपेन्डिस्कको शल्य क्रिया(अप्रेसन) गर्ने कार्य प्रारम्भ भएको छ । विगतमा यस्ता विरामीलाई बुटवल र भैरहवा रिफर गरिदै आएको तर अब देखी पृथ्वीचन्द अस्पतालमै शल्यक्रिया गर्ने कार्य...